RayNewsDaily
रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा        
रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा         सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजनाहरू शुरू गरिरहनुभएको छ ।
ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध        
ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध         हार्वर्डले ट्रम्पको क्रोधलाई निरन्तर आकर्षित गर्दै आएको छ भने सार्वजनिक रूपमा उहाँको प्रशासनको भर्ती, पाठ्यक्रम र अनुसन्धान छनोटहरूको नियन्त्रण छोड्न दिएका दोहोर्याइएका मागहरूलाई अस्वीकार गर्दै आएको छ ।     
गाजामा युद्धविरामका लागि प्रस्तावित राष्ट्रसंघीय सुरक्षा परिषद्को मस्यौदामा अमेरिकाद्वारा भिटो जारी   
गाजामा युद्धविरामका लागि प्रस्तावित राष्ट्रसंघीय सुरक्षा परिषद्को मस्यौदामा अमेरिकाद्वारा भिटो जारी    सुरक्षा परिषद्का १० जना निर्वाचित सदस्यले पेस गरेको प्रस्तावलाई १५ मध्ये १४ जनाको समर्थन प्राप्त भएको छ । भिटो शक्ति राख्ने संयुक्त राज्य अमेरिकाले उक्त कदम विरुद्धमा मतदान गरेको थियो ।    
दक्षिण कोरियाको राष्ट्रपतिमा जे-म्यूङ निर्वाचित
दक्षिण कोरियाको राष्ट्रपतिमा जे-म्यूङ निर्वाचित मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन-सोलाई पराजित गर्दै विजयी हुनुभएको हो ।     
‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ        
‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ         दुई देशले हालका वर्षहरूमा सैन्य सहयोग बलियो बनाएका छन् । प्योङयाङले युक्रेनविरुद्धको युद्धमा मस्कोलाई समर्थन गर्न हतियार र सैनिकहरू उपलब्ध गराएको छ ।     
बंगलालादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने        
बंगलालादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने         संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को जुलाईदेखि अगष्टसम्म हसिनाको सरकारले प्रदर्शनकारीलाई दबाउने निर्मम अभियान चलाउँदा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।     
टर्कीमा पाँच हजार वर्ष पुरानो रोटी फेरि आयो        
टर्कीमा पाँच हजार वर्ष पुरानो रोटी फेरि आयो         अब पाँच हजार वर्षभन्दा बढी पछि पुरातत्वविद्हरूले यसलाई खनेर निकालेका छन् र स्थानीय बेकरीलाई यसको रेसिपी पुनः सिर्जना गर्न मद्दत गरेका छन्- ग्राहकहरू यसलाई किन्न लाइनमा बसिरहेका छन् ।     
अमेरिकी व्यापार अदालतले भन्सार शुल्कमा रोक लगायो, ट्रम्पलाई ठूलो धक्का        
अमेरिकी व्यापार अदालतले भन्सार शुल्कमा रोक लगायो, ट्रम्पलाई ठूलो धक्का         कडा नयाँ भन्सार शुल्कहरूमार्फत सरकारहरूलाई वार्ताको टेबलमा ल्याएर संसारसँग अमेरिकी व्यापारिक सम्बन्धलाई पुनः आकार दिने प्रयास गरिरहनुभएका राष्ट्रपति ट्रम्पका लागि यो राय महत्त्वपूर्ण धक्का हो ।     
पुटिन आगोसँग खेलिरहनुभएको छ : ट्रम्प        
पुटिन आगोसँग खेलिरहनुभएको छ : ट्रम्प         ट्रम्पको यो पछिल्लो आक्रमणले युद्धविराम वार्ताहरू ठप्प भएकामा उहाँको निराशा देखाएको छ र यो टिप्पणी युक्रेनमा ठूलो ड्रोन आक्रमणपछि उहाँले पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भनेको दुई दिनपछि आएको हो ।     
Weather Update