भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प
सोमबार, माघ १२, २०८२
अमेरिकामा आँधीका कारण कम्तीमा १० जनाको मृत्यु
सोमबार, माघ १२, २०८२
आँधीबेहरीसँगै परेको व्यापक हिम बर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समयसम्म प्रभावित हुनसक्ने बताइएको छ।
युक्रेन-रूस-अमेरिका त्रिपक्षीय वार्ता सकारात्मक, अर्को चरण चाँडै : जेलेन्स्की
आइतबार, माघ ११, २०८२
यो वार्ता अमेरिकाका अधिकारी र दुवै देशका प्रतिनिधिहरूबीच पहिलो पटक भएको हो। जेलेन्स्कीले सबै पक्षले आफ्नो राजधानीमा वार्ताको प्रगति रिपोर्ट गर्ने र भविष्यका कदमहरू समन्वय गर्ने सहमति जनाएको बताउनुभएको छ।
म्यान्मामा चुनाव सम्पन्न, सेनाको सत्ता सुनिश्चित
आइतबार, माघ ११, २०८२
वर्तमान सैन्य सरकारका प्रमुख वरिष्ठ जनरल मिन आङ ह्लाइङ नयाँ संसद् बसेपछि राष्ट्रपति बन्ने व्यापक अपेक्षा गरिएको छ । उहाँ समर्थक र विपक्षी दुवै पक्षबाट भावी राष्ट्रपतिका रूपमा हेरिँदै आउनुभएको छ ।
ईयु-अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु
शनिबार, माघ १०, २०८२
अमेरिकाले ग्रिनल्याण्डको विषयमा आफ्नो प्रभुत्व कायम राख्ने प्रयास गर्दा युरोपले आफ्नो परम्परागत सहयोगीको मूल्याङ्कन पुनः गर्नुपर्ने अवस्था आएको छ । विश्लेषकहरूले यस घटनालाई ‘सहयोगी राष्ट्रहरूमाथि जबरजस्ती नीति असफल हुने उदाहरण’ भनेका छन् ।
ट्रम्पको कदमपछि युरोपमा राहत
बिहीबार, माघ ८, २०८२
राष्ट्रपति ट्रम्पले अब ग्रिनल्यान्ड कब्जा गर्न बल प्रयोग नगर्ने र आर्कटिक सुरक्षाबारे नाटोसँगको सहकार्यमा नयाँ ढाँचा तयार गर्ने बताउनुभएको छ । तर यो नयाँ ग्रिनल्यान्डसम्बन्धी समझदारीले वास्तवमा के जनाउँछ भन्ने विषयमा अझै धेरै प्रश्नहरू अनुत्तरित नै रहेका छन् ।
साताको लोकप्रीय

