RayNewsDaily
सुडानमा शान्ति सैनिकको शिविरमाथि आक्रमण, संयुक्त राष्ट्रसंघका महासचिवद्वारा कडा निन्दा        
सुडानमा शान्ति सैनिकको शिविरमाथि आक्रमण, संयुक्त राष्ट्रसंघका महासचिवद्वारा कडा निन्दा         महासचिव एन्टोनियो गुटेरेसले जारी गर्नुभएको विज्ञप्तिमा उक्त आक्रमणका कारण छ जना शान्ति सैनिकको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ । मृतक र घाइते सबै एबिएई क्षेत्रका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बलअन्तर्गत कार्यरत बङ्गलादेशी शान्ति सैनिक हुन् ।
इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै        
इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै         यो कारले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति ८ सेकेन्डमा पुर्‍याउन सक्छ र अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा छ ।  जीली अटोले सन् २०२१ को अन्त्यमा इजरायल बजारमा प्रवेश गरेको थियो । जीलीको ब्रान्ड जिक्रका तीन इलेक्ट्रिक गाडी पनि इजरायलमा बिक्री हुँदै आएका छन् ।     
म्यानमाको जुन्टा सरकारले अस्पतालमा हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु        
म्यानमाको जुन्टा सरकारले अस्पतालमा हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु         एक सैन्य जेटले बुधबार साँझ बङ्गलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक-यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायता कर्मी वाई हुन आङले बताउनु भएको छ । अवस्था निकै डरलाग्दो भएको बताउदै उहाँले ६८ जना घाइते भएकाले थप मानिसहरुको मृत्यु हुन सक्ने बताउनु भएको छ ।     
चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु        
चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु         गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे शुरू भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ ।     
Weather Update