माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध
बुधबार, पुस १६, २०८२
खालिदा जियालाई राजकीय बिदाइ
बुधबार, पुस १६, २०८२
अन्त्येष्टिका क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । हजारौँ सुरक्षाकर्मीको उपस्थितिमा उहाँको पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाडीमा राजधानीका मुख्य सडक हुँदै लगिएको थियो । सडकछेउ उभिएका सर्वसाधारणले मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त
मंगलबार, पुस १५, २०८२
''बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा तथा लोकतन्त्र स्थापनाको सङ्घर्षमा उहाँले निर्वाह गर्नुभएको भूमिकाका कारण राष्ट्रका लागि उहाँको योगदान महत्त्वपूर्ण थियो र सधैँ स्मरण गरिनेछ ।''
शान्तितर्फ युक्रेन-रुस वार्ता नजिकिएको ट्रम्पको दाबी
सोमबार, पुस १४, २०८२
संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘रुस युक्रेनलाई सफल देख्न चाहन्छ’ भन्दै जेलेन्स्कीको ‘साहस’ को खुलेर प्रशंसा गर्नुभयो । विशेष गरी रुसले कब्जा गरेका युक्रेनी क्षेत्रहरूको भविष्य र भविष्यमा युक्रेनमाथि फेरि आक्रमण नहोस् भन्ने सुनिश्चित गर्ने सुरक्षा ग्यारेन्टीका विषयमा दुवै नेताले शान्ति प्रक्रियामा अझै कठिन प्रश्नहरू बाँकी रहेको स्वीकार गर्नुभयो ।
युद्ध अन्त्यका लागि ट्रम्प-जेलेन्स्की भेट हुँदै
आइतबार, पुस १३, २०८२
दुवै नेताले फ्लोरिडाको पाम बीचस्थित राष्ट्रपति ट्रम्पको निजी क्लब मार-ए-लागोमा भेट्नुहुनेछ, जहाँ राष्ट्रपति ट्रम्प हाल छुट्टी मनाइरहनुभएको छ ।
साताको लोकप्रीय

