भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
बुधबार, चैत २०, २०८१
गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुग्यो
बुधबार, चैत २०, २०८१
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए ।
बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
मंगलबार, चैत १९, २०८१
लन्डनले आयोजना गरेको अनियमित आप्रवासन विरुद्ध लड्ने दुई दिवसीय बैठकमा ४० देशका प्रतिनिधिले भाग लिएका थिए ।
म्यान्मार भूकम्पः मृतकको सङ्ख्या दुई हजार जना नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा
मंगलबार, चैत १९, २०८१
इरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
सोमबार, चैत १८, २०८१
राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि अमेरिकाले पहिले आफ्नो गल्ती सुधार्नुपर्ने बताउनु भयो । उहाँका अनुसार, जबसम्म अमेरिका विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव छैन। ईरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको जानकारी दिनुभयो।
मध्यस्थकर्ताबाट प्राप्त गाजा युद्धविरामको नयाँ प्रस्तावमा हमास सहमत
आइतबार, चैत १७, २०८१
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले पनि मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त भएको र जवाफमा प्रति-प्रस्ताव पेस गरेको पुष्टि गरेको छ ।
म्यान्मा र थाइल्यान्डमा शक्तिशाली भूकम्प
शुक्रबार, चैत १५, २०८१
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
साताको लोकप्रीय
