RayNewsDaily
चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम : अमेरिकी अर्थमन्त्री येलेन
चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम : अमेरिकी अर्थमन्त्री येलेन चीनको सुधार र विकासको प्रतीक मानिने ग्वाङझाओ र चीनको आर्थिक वृद्धिलाई गति दिएको ग्ग्वाङझाओका गभर्नरसँगको भेटमा उहाँले अमेरिका ‘स्वस्थ आर्थिक सम्बन्ध’ को लागि प्रतिबद्ध रहेको पनि बताउनुभयो । 
अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा       
अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा        चीनमा रहँदा उहाँले केही औद्योगिक क्षेत्रमा चीनले व्यापक लगानी गरेपछि त्यसबाट उत्पन्न चासो र चिन्ताप्रति चिनियाँ अधिकारीहरुसँग छलफल गर्नु हुनेछ ।   
थाइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी       
थाइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी        भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पुर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ ।   
इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसंघ अस्पतालमा पुग्ने       
इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसंघ अस्पतालमा पुग्ने        “मानिसहरूलाई उपचार गर्न र अस्पतालको अवस्था बुझ्न मद्दत गर्न सकियोस् भनी हामी जतिसक्दो चाँडो अस्पताल जाने योजना बनाइरहेका छौँ,” संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भन्नुभयो ।
गाजामा ६०० इजरायली सैनिकको मृत्यु   
गाजामा ६०० इजरायली सैनिकको मृत्यु    हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ ।   
Weather Update