रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण
सोमबार, चैत १९, २०८०
चीनको औद्योगिक उत्पादनमा वृद्धि
आइतबार, चैत १८, २०८०
चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पिएमआई सूचाङ्क मार्च महिनामा ५०.८ देखिएको छ । चिनियाँ तथ्याङ्क ब्यूरो (एनबीएस) का अनुसार यो सूचाङ्क गत फेब्रुअरीमा ४९.१ विन्दुमा रहेको थियो ।
इजरायली आक्रमणमा ३६ जना सिरियाली सैनिकको मृत्यु
शुक्रबार, चैत १६, २०८०
बेलायतमा कार्यालय रहेको सिरियाली अब्जरभेटरीले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहको क्षेप्यास्त्र भण्डारणमा इजरायलले हवाई आक्रमण गरेको जनाएको छ । आक्रमणमा अरु दर्जनौं व्यक्ति घाइते भएका छन् ।
साताको लोकप्रीय

