RayNewsDaily
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प       

काठमाडौं । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रिक्टरस्केलको भूकम्प गएको हो ।    
यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।  रासस  

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update