सछुवान एयरलाइन्सको विमानमार्फत ड्रागन डुंगा दौड प्रतियोगितामा सहभागी हुने चिनियाँ टोली पोखरामा अवतरण (फोटो फिचर)
                        
                        
                                                
                                            रे समाचार/पोखरा । आगामी आइतबारदेखि हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता २०२४ मा सहभागी हुने प्रतियोगीलगायत सरकारी तथा गैरसरकारी अधिकारी, सञ्चारकर्मी बोकेको सछुवान एयरलाइन्सको चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । फोटो फिचर.....
 
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:००
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    