पेरिस ओलम्पिक आयोजक समितिका अध्यक्षद्वारा चाइना मिडिया ग्रुपको उत्कृष्ट रिले प्रसारणप्रति कृतज्ञता
                        
                        
                                                
                                            
                                                                    काठमाण्डू । पैचिङ समयअनुसार अगष्ट २३ तारिख पेरिस ओलम्पिक आयोजक समितिका अध्यक्ष टोनी एस्टान्गुएटले चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङलाई सन्देश पठाई पेरिस ओलम्पिक खेलकुदबारे चाइना मिडिया ग्रुपको सफल र उत्कृष्ट रिले प्रसारणका लागि बधाई दिनुभयो। साथै पेरिस ओलम्पिक आयोजक समितिप्रति चाइना मिडिया ग्रुपले दिएको ठूलो समर्थनप्रति कृतज्ञता पनि ज्ञापन व्यक्त गर्नुभएको छ।

 
चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङलाई पठाउनुभएको सन्देशमा टोनी एस्टान्गुएटले चाइना मिडिया ग्रुपको समर्थन सन् २०२४ पेरिस ओलम्पिक खेलकुदको सफलताका साथ आयोजना भएको महत्वपूर्ण कारण रहेको बताउनुभयो। सीएमजी
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:११
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    