RayNewsDaily
सी.एम.जी वसन्त महोत्सव गालाको प्रमोशनल भिडियो पहिलो पटक इटालियन राष्ट्रिय टेलिभिजनमा

पैचिङ । फेब्रुअरी २ तारिख इटालियन रेडियो र टेलिभिजन ग्रुपको च्यानल-२ले एउटा समाचार कार्यक्रममा चिनियाँ मिडिया ग्रुप वसन्त महोत्सव गालाको प्रमोशनल भिडियो उद्धृत गर्दै चिनियाँ नयाँ वर्षको परिचय दिएको छ। सी.एम.जी वसन्त महोत्सव गालाको प्रमोशनल भिडियो इटालियन राष्ट्रिय टेलिभिजनमा प्रसारण भएको यो पहिलो पटक हो।

उक्त कार्यक्रमले चिनियाँ वसन्त पर्व र वसन्त महोत्सव गालाको परिचय दिनुका साथै चीन र विश्वका धेरै देशहरूका जनतामाझ ड्र्यागन वर्ष मनाउने खुसीयालीयुक्त दृष्य देखाइएको छ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update