RayNewsDaily
म नेपाल पुत्री-भवानी न्यौपाने "भावना"

 

✍️भवानी न्यौपाने "भावना"

म नेपाल पुत्री सँधै दङ्ग पर्छु

यही देशमा नै नयाँ रङ्ग भर्छु

मलाई यहीँ कै छ माटो पियारो

रमी काव्यमा नै म नेपाल सर्छु ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update