RayNewsDaily
पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना   
तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

काठमाण्डू । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताउनुभएको छ।    
    
उहाँले आज साँझ सामाजिक सञ्जालमार्फत सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको हो।    
    
“पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्”, मन्त्री तिमिल्सिनाले भन्नुभएको छ, “प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।” रासस   

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update