मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३ १३:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
