RayNewsDaily
दुर्घटनामा दुईजनाको मृत्यु   
दुर्घटनामा दुईजनाको मृत्यु   
जीप दुर्घटनामा ६ जनाको मृत्यु   
जीप दुर्घटनामा ६ जनाको मृत्यु   
राष्ट्रपति पौडेलद्वारा जाजरकोटको भूकम्पग्रस्त क्षेत्रको निरीक्षण
राष्ट्रपति पौडेलद्वारा जाजरकोटको भूकम्पग्रस्त क्षेत्रको निरीक्षण राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।   
भूकम्प अपडेट : उपचाररत घाइतेहरूको अवस्था सुधारोन्मुख र खतरामुक्त    ​​​​​​​
भूकम्प अपडेट : उपचाररत घाइतेहरूको अवस्था सुधारोन्मुख र खतरामुक्त    ​​​​​​​ उपचारार्थ ल्याइएकामध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका हुनुहुन्छ भने चारजना सानिभेरी रुकुमका हुनुहुन्छ । हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताउनुभयो ।    
Weather Update