एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्यो : अर्थमन्त्री डा. महत
बिहीबार, साउन ३२, २०८०
प्रधानमन्त्री र विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता
बिहीबार, साउन २५, २०८०
सिंहदरबारस्थित प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल र २१ मन्त्रालयका विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएको हो ।
सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय
सोमबार, साउन २२, २०८०
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
माओवादीले विशेष अभियान चलाउने, सात वडामा अध्यक्ष प्रचण्ड आफैँ सहभागी हुने
आइतबार, साउन २१, २०८०
माओवादी केन्द्रले विशेष अभियानका रुपमा तीनमहिने अभियान सञ्चालन गर्ने भएको छ । सो अभियानमा सात प्रदेशका सात वडावडामा आफैँ खटिने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
माओवादी अझै पार्टीजस्तो बनिसकेको छैन : प्रचण्ड
बुधबार, साउन १७, २०८०
अध्यक्ष प्रचण्डले माओवादी पार्टीजस्तो अझै बनिनसकेको स्वीकार गर्नुभयो । पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री
सोमबार, साउन १५, २०८०
सुन प्रकरणलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
साताको लोकप्रीय

