RayNewsDaily
रुसमा तैनाथ दुई हजार उत्तर कोरियाली सैनिक मारिएको सियोलको दाबी        
रुसमा तैनाथ दुई हजार उत्तर कोरियाली सैनिक मारिएको सियोलको दाबी         दक्षिण कोरिया र पश्चिमी गुप्तचर निकायहरूले उत्तर कोरियाले सन् २०२४ मा १० हजारभन्दा बढी सैनिक रुसमा पठाएको जनाएका छन् । ती सैनिकहरू मुख्यतया कुस्र्क क्षेत्रमा तैनाथ गरिएका थिए । त्यहाँ उनीहरूले तोपगोला, क्षेप्यास्त्र र लामो दूरीका रकेट प्रणाली प्रयोग गरेका थिए ।     
Weather Update