उत्तर कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण
आइतबार, भदौ ८, २०८२
शनिबार गरिएको परीक्षणले दुई ‘सुधारिएको’ मिसाइल प्रणालीसँग ‘उत्कृष्ट युद्ध क्षमता’ रहेको देखाएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले आइतबार जनाएको छ ।
साताको लोकप्रीय
