RayNewsDaily
ट्रम्पद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित        
ट्रम्पद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित         राष्ट्रपति ट्रम्पको निर्देशनमा, तुरुन्तै संयुक्त राज्य अमेरिकाको नागरिकता र अध्यागमन सेवा (युयस सी आइयस) ग्रीन कार्ड कार्यक्रम रोक्न निर्देशन दिएको उल्लेख गर्दै विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानि नहोस भन्ने अभिप्रायले निलम्बन गरेको बताउनु भएको छ । यसै क्रममा अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई आफ्नो देशमा कहिल्यै अनुमति दिनु नहुने बताउनु भएको...
इयुले युक्रेनलाई ९० अर्ब युरो ब्याज-मुक्त ऋण दिने
इयुले युक्रेनलाई ९० अर्ब युरो ब्याज-मुक्त ऋण दिने इयुका नेताहरूले बिहीबार रातिसम्म बेल्जियमलाई ‘क्षतिपूर्ति ऋण’ योजनामा समर्थन गरेमा सम्भावित रुसी प्रतिशोधबाट जोगाउने आश्वासन दिन गहन प्रयास गरेका थिए । तर अन्ततः उक्त विकल्प प्रयोग नगर्ने निर्णय भयो । वार्ता अवरुद्ध भएपछि नेताहरूले पूँजी बजारबाट ऋण उठाएर युक्रेनलाई सहयोग गर्ने बाटो रोजे ।     
तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला
तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाले यस्तो घोषणाले आफूलाई नछोएको बताएको छ । राज्य स्वामित्वको तेल कम्पनी पेट्रोलिओस डे भेनेजुएला (पिडिभिएसए)ले विज्ञप्ति जारी गर्दै ‘कच्चा तेल तथा उप-उत्पादनको निर्यात सञ्चालन पूर्णरूपमा सामान्य अवस्थामा छ र कम्पनीसँग सम्बन्धित ट्याङ्कर सुरक्षितरूपमा यात्रा गरिरहेका छन्’ भनी जानकारी दिएको छ ।
Weather Update