RayNewsDaily
अन्तरिक्ष पर्यटनतर्फ चीनको अर्को कदम, परीक्षण उडान सफल   
अन्तरिक्ष पर्यटनतर्फ चीनको अर्को कदम, परीक्षण उडान सफल    ‘लिहोङ-एक वाइ-एक’ नाम दिइएको यस अन्तरिक्ष यान करिब एक सय बीस किलोमिटर उचाइसम्म पुग्न सक्ने क्षमताको छ । कम प्रक्षेपण लागत, उच्च लचकता र प्रयोगात्मक सामग्री फिर्ता ल्याउन सक्ने क्षमता यसका प्रमुख विशेषता हुन् ।    
Weather Update