RayNewsDaily
प्रधानन्यायाधीश अस्वस्थ    

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ हुनुभएको छ । उहाँ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ     
     
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उहाँ उक्त अस्पताल भर्ना हुनुभएको हो । उहाँ ज्वरोबाट पीडित हुनुहुन्छ । रासस

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update