RayNewsDaily
युक्रेन र अमेरिकाद्वारा संयुक्त समझदारीपत्रमा हस्ताक्षर        
युक्रेन र अमेरिकाद्वारा संयुक्त समझदारीपत्रमा हस्ताक्षर         युक्रेनको पुनर्निर्माणका लागि आर्थिक साझेदारी सम्झौता र लगानी कोषको स्थापनाका अमेरिकी समझदारीपत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा खुसी भएको युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभएको छ ।     
Weather Update