RayNewsDaily
चिनियाँ राष्ट्राध्यक्ष सीलाई रूसी राष्ट्रपति पुटिनद्वारा भव्य स्वागत
चिनियाँ राष्ट्राध्यक्ष सीलाई रूसी राष्ट्रपति पुटिनद्वारा भव्य स्वागत रुसको राजकीय भ्रमणका क्रममा मस्को पुग्नु भएका राष्ट्राध्यक्ष सी चिनफिङ क्रेमलिन दरबारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहान आयोजना गर्नुभएको भव्य स्वागत समारोहमा उपस्थित हुनुभएको हो । 
चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन-रूस सांस्कृतिक आदानप्रदान कार्यक्रमलाई बधाई पत्र
चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन-रूस सांस्कृतिक आदानप्रदान कार्यक्रमलाई बधाई पत्र सी चिनफिङले ८० वर्षअघि चिनियाँ र रुसी जनताले विश्व फासीवाद विरोधी युद्धको विजयमा संयुक्त रूपमा अमिट ऐतिहासिक योगदान दिएर आफ्नो रगतले अटूट महान मित्रतालाई बलियो बनाइ द्विपक्षीय सम्बन्धको उच्चस्तरीय विकासको लागि बलियो जग बसालेको औँल्याउनुभयो ।
Weather Update