फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
सोमबार, जेठ ५, २०८२
भारतद्वारा ७७ करोड अमेरिकी डलरबराबरको बंगलादेशबाट हुने आयातमा प्रतिबन्ध
सोमबार, जेठ ५, २०८२
व्यापार केन्द्रित अनुसन्धान समूह ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीटीआरआई) को रिपोर्टअनुसार भारतले भूमि बन्दरगाह (स्थलमार्ग) हुँदै बङ्गलादेशबाट हुने आयातमा लगाएको प्रतिबन्धले ७७ करोड अमेरिकी डलर बराबरको सामानमा असर पार्नेछ, जुन कुल द्विपक्षीय आयातको करिब ४२ प्रतिशत हो ।
गाजाको पछिल्लो इजरायली हमलामा १०३ जनाको मृत्यु
आइतबार, जेठ ४, २०८२
दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४८ जनाभन्दा बढी मानिस मारिएका थिए । तीमध्ये केहीले विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालहरूमा प्रहार गरेको नासेर अस्पतालले बताएको छ । मृतकमध्ये १८ जना बालबालिका र १३ जना महिला रहेको अस्पताल प्रवक्ता विम फारेसले बताउनुभयो ।
साताको लोकप्रीय

