एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
शुक्रबार, असार २०, २०८२
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोभिड-१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ ।
साताको लोकप्रीय

