रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
बुधबार, वैशाख ३०, २०८३
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
बुधबार, वैशाख ३०, २०८३
वासिङ्टनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीहरूको पहुँच विस्तार गर्न चाहेको बताउनुभयो । उहाँले सी जिनपिङलाई ‘असाधारण दृष्टिका नेता’ भन्दै चीनलाई अमेरिकी उद्यमका लागि थप खुला बनाउन आग्रह गर्नुभएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि चीनको भ्रमण गर्नुहुँदै
बुधबार, वैशाख ३०, २०८३
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार, राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि १५ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।
साताको लोकप्रीय

