सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा
मंगलबार, जेठ ५, २०८३
ट्रम्पपछि बेइजिङमा पुटिन
मंगलबार, जेठ ५, २०८३
राष्ट्रपति पुटिन मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय वार्ताका लागि बेइजिङ आइपुग्नुभएको हो । क्रेमलिनका अनुसार दुवै नेताले रुस-चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिँदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ ।
चीन भ्रमणअघि पुटिनद्वारा भिडियोमार्फत सम्बोधन
मंगलबार, जेठ ५, २०८३
पुटिनले जोड दिँदै भन्नुभयो, "म विश्वास गर्छु, हामी मिलेर रुस-चीन साझेदारी र छिमेकी मित्रता गहिरो बनाउन, दुवै देशको विकासलाई अघि बढाउन, दुवै देशका जनताको हित गर्न, र विश्वव्यापी सुरक्षा तथा स्थायित्व कायम राख्न सबै प्रयास जारी राख्नेछौँ।"
नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग
मंगलबार, जेठ ५, २०८३
साताको लोकप्रीय

