RayNewsDaily
चिनियाँ राष्ट्राध्यक्ष सीलाई रूसी राष्ट्रपति पुटिनद्वारा भव्य स्वागत
चिनियाँ राष्ट्राध्यक्ष सीलाई रूसी राष्ट्रपति पुटिनद्वारा भव्य स्वागत रुसको राजकीय भ्रमणका क्रममा मस्को पुग्नु भएका राष्ट्राध्यक्ष सी चिनफिङ क्रेमलिन दरबारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहान आयोजना गर्नुभएको भव्य स्वागत समारोहमा उपस्थित हुनुभएको हो । 
Weather Update