RayNewsDaily
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने  
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने   उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।
‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै       
‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै        हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।    
अविरल वर्षाले हवाई उडान प्रभावित   
अविरल वर्षाले हवाई उडान प्रभावित    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो ।
Weather Update