मिथिलामा आज जितीया व्रत
शुक्रबार, असोज १९, २०८०
राजनीति छोडेर पुनः आरन पेसामा
शुक्रबार, असोज १९, २०८०
उमेरले पचास वर्ष पार गर्नुभएका उहाँ राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उहाँ अहिले भने आरनको काममा व्यस्त हुनुहुन्छ ।
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
बिहीबार, असोज १८, २०८०
सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा हुनुहुन्छ ।
नेपालगञ्जमा निषेधाज्ञा खुकुलो
बिहीबार, असोज १८, २०८०
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो ।
साताको लोकप्रीय

