RayNewsDaily
बंगलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता   
बंगलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता    बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका नवनियुक्त परराष्ट्रमन्त्री डा. हसन महमुदसँग शनिबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री प्रचण्डले दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गर्नुभएको जानकारी दिनुभएको थियो ।  
Weather Update