कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित
बुधबार, मंसिर २४, २०८२
चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु
बुधबार, मंसिर २४, २०८२
गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे शुरू भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ ।
अमेरिकाको नयाँ सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि आधार तयार पारेको छ : मस्को
मंगलबार, मंसिर २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै
सोमबार, मंसिर २२, २०८२
मियामीमा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच केही दिनदेखि भएको वार्ता शनिबार कुनै स्पष्ट सहमतिविना सकिएपछि यो छलफल भएको हो । वार्ताको अन्त्यमा जेलेन्स्कीले थप वार्ताका लागि प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
थाइल्यान्ड-क्याम्बोडियाबीच सीमा विवाद फेरि बल्झियो : थाइल्यान्डद्वारा हवाई आक्रमण
सोमबार, मंसिर २२, २०८२
यो झडपको कारण यस वर्षको गर्मीमा भएको पाँच दिन लामो लडाइँसँग जोडिएको छ, जसमा ४३ जनाको मृत्यु भएको थियो र दुबै पक्षका लगभग तीन लाख मानिस विस्थापित भएका थिए । त्यसपछिको शान्ति सन्धि लागू भए पनि अक्टोबरमा थाइल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा भएको सम्झौता रोक्दा सीमा तनाव फेरि बढेको...
भेनेजुयलासँग द्वन्द्व नगर्न अमेरिकालाई रुसको आग्रह
सोमबार, मंसिर २२, २०८२
दुई देशबीच हालै सम्पन्न रणनीतिक साझेदारी र सहयोगसम्बन्धी सम्झौतालाई उद्धृत गर्दै र्याबकोभले रुसले भेनेजुएलासँग बलियो ऐक्यबद्धता कायम राखेको पनि बताउनुभएको छ। र्याबकोभले भन्नुभयो, “हामी भेनेजुएलालाई समर्थन गर्दछौँ, त्यसरी नै यसले हामीलाई समर्थन गर्दछ । यो कठिन समयमा हामी काराकास र उसको नेतृत्वसँग काँधमा काँध मिलाएर उभिएका छौँ।”
गाजाबारे दोस्रो चरणको युद्धविराम छिट्टै शुरु हुन्छ : नेतान्याहू
आइतबार, मंसिर २१, २०८२
उहाँले गाजामा पहिलो चरणको युद्धविरामको मूल्याङ्कन र अन्य समसामयिक बिषयमा यसै महिना राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी छलफल गर्ने नेतन्याहुको कार्यालयले जानकारी गराएको छ ।
साताको लोकप्रीय

