दक्षिणी अफ्रिकामा अति वर्षा र बाढीको असर भयानक
बिहीबार, माघ १५, २०८२
बेलायत-चीन सम्बन्ध सुदृढ गर्ने सहमति
बिहीबार, माघ १५, २०८२
बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा जलवायु परिवर्तन र विश्वव्यापी स्थिरताजस्ता चुनौतीपूर्ण विषयमा सहकार्य गर्दै सम्बन्धलाई मजबुत बनाउनु आवश्यक रहेको बताउनुभयो ।
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
बुधबार, माघ १४, २०८२
भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौं घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौं विस्थापित भएको जनाइएको छ ।
संयुक्त राष्ट्रसंघ-केन्द्रित विश्व व्यवस्थामा चीन प्रतिबद्ध
मंगलबार, माघ १३, २०८२
राष्ट्रपति सीको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना नयाँ ‘शान्ति बोर्ड’ स्थापना गर्ने योजना सार्वजनिक गरेपछि आएको हो । उक्त योजनाले संयुक्त राष्ट्रसङ्घको विकल्प वा प्रतिद्वन्द्वी संरचना सिर्जना हुनसक्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा पैदा गरेको छ ।
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
मंगलबार, माघ १३, २०८२
ईयू परिषद्ले विज्ञप्ति जारी गर्दै नयाँ नियमहरूमा ऊर्जा आपूर्तिको प्रभावकारी अनुगमन र विविधीकरणका उपायहरू पनि समावेश गरिएको उल्लेख गरेको छ । नयाँ कानून अनुसार युरोपेली युनियनमा रूसी पाइपलाइन ग्यास र एलएनजी आयात गर्न प्रतिबन्ध लगाइनेछ ।
सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता : संयुक्त राष्ट्रसंघ
मंगलबार, माघ १३, २०८२
आइओएमका प्रवक्ता जोर्गे गालिन्डोले दुईवटा जनवरी २३ मा र एउटा जनवरी २५ मा गरी विगत १० दिनमा तीनवटा डुङ्गा डुबेको रिपोर्ट गरिएको उल्लेख गर्दै दुर्घटनामा १०४ जनाको ज्यान गएको बताउनु भएको छ ।
साताको लोकप्रीय

