RayNewsDaily
इरानी राष्ट्रपतीय निर्वाचनमा कसैको पनि बहुमत नआएपछि पुन: मतदान हुने
इरानी राष्ट्रपतीय निर्वाचनमा कसैको पनि बहुमत नआएपछि पुन: मतदान हुने निर्वाचन अधिकारीका अनुसार पेजेस्कियानले ४२.४ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने पूर्व आणविक वार्ताकार जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गर्नुभएको छ । यो राष्ट्रपतिको निर्वाचनका लागि चाहिने आवश्यक बहुमतभन्दा कम हो ।    
‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सकी जलवायुमन्त्री पक्राउ       
‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सकी जलवायुमन्त्री पक्राउ        वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाकिस्तानद्वारा चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरणको स्वीकृति       
पाकिस्तानद्वारा चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरणको स्वीकृति        लगानी मामिला बोर्डको महत्वपूर्ण बैठकको अध्यक्षता गर्दै सरिफले आन्तरिक तथा विदेशी लगानी प्रवर्द्धन सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउनुभयो ।    
Weather Update