चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौतामा हस्ताक्षर
मंगलबार, कात्तिक ११, २०८२
चीनद्वारा ‘बहुध्रुवीय संसार’ को आगमनको स्वागत
सोमबार, कात्तिक १०, २०८२
“आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण गर्नु, विश्व बजारलाई कृत्रिम रूपमा विभाजन गर्नु र व्यापार युद्ध तथा कर युद्धको सहारा लिनु विश्व अर्थतन्त्रका लागि घातक छ”, बेइजिङमा आयोजित एक फोरममा सम्बोधन गर्दै विदेशमन्त्री वाङ यीले भन्नुभयो ।
जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण
सोमबार, कात्तिक १०, २०८२
जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एचटिभी-एक्स-१ सफलतापूर्वक उडान भरेको पुष्टि गर्दै जापानको दक्षिणी क्षेत्रमा अवस्थित तानेगासिमा अन्तरिक्ष केन्द्रबाट गरिएको प्रक्षेपणको करिब १४ मिनेटपछि रकेट लक्षित कक्षामा प्रवेश गरेको जनाएको छ ।
ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर
आइतबार, कात्तिक ९, २०८२
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यो सम्झौतालाई ‘ऐतिहासिक दिन’ भन्दै स्वागत गर्नुभयो भने थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले यसले ‘स्थायी शान्तिका लागि आधार निर्माण गरेको’ प्रतिक्रिया दिनुभयो ।
सीपीसीको महत्वपूर्ण बैठकद्वारा आगामी ५ वर्षको उच्च गुणस्तरीय विकासका लागि नीलो पत्रको तर्जुमा
शुक्रबार, कात्तिक ७, २०८२
यो “सुझाव” मा १५औँ पञ्च वर्षीय योजनाको अवधिमा चीनको आर्थिक समाजको विकास निर्देशन उपायको पुष्टि
शुक्रबार, कात्तिक ७, २०८२
सीपीसी २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकद्वारा १५ औँ पञ्चवर्षीय योजना प्रस्ताव पारित
शुक्रबार, कात्तिक ७, २०८२
दिल्लीको घातक प्रदूषणसँग जुध्न भारतद्वारा पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी
शुक्रबार, कात्तिक ७, २०८२
साताको लोकप्रीय

