RayNewsDaily
शेयर बजार स्थिर, वित्त उपसमूहमा बहार
शेयर बजार स्थिर, वित्त उपसमूहमा बहार नेप्से झिनो अंकले सकारात्मक भए पनि वित्त उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ । सो उपसमूहको परिसूचक आज सर्वाधिक ४.१७ प्रतिशतले वृद्धि भएको छ ।
Weather Update