प्रधानमन्त्री ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष लिम्बुननको शिष्टाचार भेट

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गर्नुभएको छ ।
तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच ‘साइडलाइन’ भेट भएको हो । रासस
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२ १३:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय