पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान (फोटो फिचर)
व्यावसायिक रूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । चिनियाँ विमान कम्पनी सछुआन एयरलाइन्सले चीनको सछुआन प्रान्तको राजधानी छन्तुबाट पोखरामा सिधा चार्टर्ड उडान गरेको हो । फोटो फिचर.............
@ फोटो सर्वाधिकार
रे मिडिया ग्रुपका लागि कृष्ण कुमार बलामी र चिरायु शाक्य, पोखरा ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १९:१०
प्रतिक्रिया दिनुहोस्