RayNewsDaily
एमाले सचिवालय बैठक सर्‍यो      

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ ।    
    
सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो । रासस

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update