हपै प्रान्तीय छिन व्हाङ ताउको चेरी पाकेका

पैचिङ । हालैका वर्षहरूयता चीनको हपै प्रान्तीय छिन व्हाङ ताउ शहरले स्थानीय मौसम र माटोको विशेषता बमोजिम किसानलाई चेरी, स्याउ रोप्न निर्देशित गरेकोमा राम्रो उपलब्धि हासिल गरेको छ। थाहा भएअनुसार, छिन व्हाङ ताउ शहरमा चेरीको रोपाई क्षेत्रफल ४०००० मू २६६६.६७ हेक्टर छ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १५:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय