RayNewsDaily
कतारका अमिरलाई नेपालमा भव्य स्वागत (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं । नेपालको दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आईपुग्नु भएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई भव्य स्वागत गरिएको छ । फोटो फिचर.....

image_123650291(2)1713870960.JPG

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आज आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिरः किरणराज विष्ट/रासस

PRO-KTM-11066A1183copy1713871021.jpgनेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदिपराज वन्त/रासस

KRB_KTM-image_123650291(3)1713871098.jpgनेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली सेनाद्वारा प्रदान गरिएको सम्मान गारत ग्रहण गर्दै । तस्बिरः किरणराज विष्ट/रासस

KRB-KTM-11image_123650291(6)copy1713871228.JPGराष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आज आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिरः किरणराज विष्ट/रासस

KRB_KTM-image_1236502911713871277.jpgनेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिरः किरणराज विष्ट/रासस

RS_KTM_1713871958865(1)1713872746.jpgराष्ट्रपति रामचन्द्र पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गर्दै । तस्बिरः रत्न श्रेष्ठ/ रासस

RS_KTM_QATARIKINGANDPRESIDENTPAUDEL_17138721354921713872801.jpgराष्ट्रपति रामचन्द्र पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गर्दै । तस्बिरः रत्न श्रेष्ठ/ रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update