RayNewsDaily
चीनले बनायो हाइड्रोजन रेल

मार्च २१, २०२४ मा उत्तरपूर्वी चीनको जिलिन प्रान्तको चाङचुनमा एउटा हाइड्रोजनबाट चल्ने सहरी रेललाई परीक्षणका क्रममा ट्र्याकमा दौडाइँदै । चीनको पहिलो स्वतन्त्र रूपमा विकसित हाइड्रोजन-संचालित सहरी रेलले बिहीबार १६० किलोमिटर प्रतिघण्टाको गतिमा परीक्षण पूरा गरेको छ । तस्वीर : सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update