चीनको १४औं हिउँदे खेलकुद प्रतियोगिता स्थल
काठमाडौं । चीनको १४औं हिउँदे खेलकुद भित्री मंगोलिया स्वायत्त प्रदेशको हुलुनपैअर शहरमा शुरू हुने भएको छ। यो पैचिङ हिउँदे ओलम्पिक खेलकुदपछि चीनले आयोजना गर्ने पहिलो राष्ट्रिय स्तरीय हिउँदे खेलकुद हो। सीएमजी



प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
