RayNewsDaily
पूर्वपश्चिम रेल मार्गको काम हुँदै

पूर्वपश्चिम रेलमार्गको सिमरा बर्दिबास खण्डमा रेलको लिक बिछ्याइने, ड्याम बनाउने काम गरिँदै। अहिले यस खण्डको बर्दिबास-१४ मा धमाधम माटो बिछ्याएर लिक राख्ने ठाउँ निर्माण गरिँदै छ । तस्बिरः गोपालप्रसाद बराल/रासस

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update