RayNewsDaily
खिङ्गामा ‘धछ्याङ’ पर्वको रौनक   

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका खिङ्गागाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्वधछ्याङसुरु भएको हिउँदयामको बिदाइ तथा बर्खायामको स्वागतका लागि सोमबारसम्म चार दिन धार्मिक तथा सांस्कृतिक पर्वधछ्याङचलेको      
    
हिमाली जिल्ला मुस्ताङको जोमसोमदेखि माथिल्लो क्षेत्रमा यसप्रकारको धार्मिक तथा सांस्कृतिक पर्वधछ्याङमनाउने प्रचलन वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड लोमान्थाङ गाउँपालिकाका गुरुङ तथा विष्ट समुदायले बर्सेनि धछ्याङ पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्छन्     
    
स्थानीय भाषामाको शाब्दिक अर्थ धनुषवाण (तारा) छ्याङको शाब्दिक अर्थ झाङ अर्थात् (घरेलु पेय) पदार्थ भन्ने गरिन्छ खिङ्गागाउँका मुखिया ल्हाक्पा टसी गुरुङका अनुसार पर्वमा सहभागीले घरेलु मदिरा सेवन गर्दै धनुषवाण (तारा) हान्ने खेल परम्परा भएकाले यस पर्वलाईधछ्याङपर्व भन्ने गरिएको बताउनुुभयो     
    
यस वर्षको अघिल्लो हप्ता यहाँको वारागुङ मुक्तिक्षेत्र अन्तर्गत लुप्रा झारकोट गाउँमा धार्मिक तथा सांस्कृतिक पर्वधछ्याङसम्पन्न भइसकेको खिङ्गाका गाउँ मुखिया ल्हाक्पा टसी गुरुङका अनुसार शुक्रबारदेखि यहाँको पुराङ रानीपौवा खिङ्गागाउँमा एकैसाथ अलगअलग धछ्याङ पर्व भइरहेको उल्लेख गर्नुभयो     
    
बर्सेनि मनाइने धार्मिक तथा सांस्कृतिक पर्वधछ्याङकेवल घरेलु पेय पदार्थ झाङ खाएर धनुषवाण खेल्नेमा मात्रै सीमित नरहेको वडाध्यक्ष प्रमेश गुरुङले उल्लेख गर्नुभयो धछ्याङ पर्व हिउँदयाम सकिएर बर्खायाम सुरु भएको सूचकका रूपमा मनाउने प्रचलन रहेको उहाँले बताउनुभयो वसन्त ऋतुको आगमनसँगै मनाइने यस प्रकारकोधछ्याङपर्वमा स्थानीयले विश्व शान्तिको कामना गर्दै खेतीपाती कृषि पालन व्यवसाय राम्रो होस्, प्राकृतिक विपद्का घटना नहोस्, रोगब्याधि अनिष्ट नहोस् भन्ने कामना गर्दै धछ्याङ पर्वमा विशेष पुजाआराधना गर्ने प्रचलन     
    
यहाँको धार्मिक तथा सांस्कृतिक मौलिकता बोकेको परम्परागत धछ्याङ पर्व सदियाँैदेखि मनाउँदै आइरहेको पाइएको पर्वमा स्थानीय धर्मसंस्कृति, वेशाभूषाअनुसारको पोशाक गहना लगाएर स्थानीय पर्वमा सहभागी हुने गर्छन् धछ्याङ यार्तुङ पर्व मुस्ताङको पर्वमात्र नभई सांस्कृतिक धरोहरका रूपमा रहेको वडाध्यक्ष गुरुङको भनाइ     
    
पछिल्लो समय युवापुस्ता विदेश पलायन हुने क्रम बढेकाले धार्मिक तथा सांस्कृतिक परम्परा धान्न मुस्किल परेको वडाध्यक्ष गुरुङले बताउनुभयो वारागुङ मुक्तिक्षेत्र अन्तर्गत रहेको खिङ्गागाउँमा ३२ घरपरिवारको बसोबास यहाँका स्थानीयको मुख्य आयआर्जनको स्रोत भनेकै कृषि पशुपालन व्यवसाय हो गाउँका केहीले होटल व्यवसाय समेत गरेका छन्     
खिङ्गामा बर्सेनि मनाइने धछ्याङ पर्वमा गाउँका १८ वर्षदेखि माथिका सबै स्थानीय उपस्थित हुनुपर्छ पर्वमा सहभागी नहुनेलाई गाउँको निर्णयअनुसार जरिवानासमेत तिराइन्छ युवादेखि ज्येष्ठ नागरिकको उल्लेख्य सहभागितामा पर्व मनाउने प्रचलन पर्व अवधिभर गाउँको समाजघरमा सबै गाउँले आपसमा भेला भएर सामूहिक रूपमा पर्व मनाउने गरिन्छ पर्वमा मीठामीठा खानेकुरा पकाएर खाने, राम्रो लगाउने स्थानीय भाषाको गीत गाउँदै स्याब्रो नाच नाच्ने प्रचलन रहिआएको  रासस   

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update