RayNewsDaily
सुनको मूल्य घट्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

योसँगै सुनको मूल्य तोलाको २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।  आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update