RayNewsDaily
वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद    
फाइल तस्वीर ।

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका-८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।     
     
इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update