चितवनको टिकौलीमा कलेज बस र शव बोकेको गाडी दुर्घटना (फोटो फिचर)
चितवन । टिकौली जङ्गलमा भख्खरै भएको सवारी दुर्घटना कलेज बस र शव बोकेको गाडी, स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाएका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको भए पनि दुर्घटनाको विस्तृत समाचार आउन बाँकी छ ।



फोटो : सूर्य बरालको फेसबुक पेज
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
