RayNewsDaily
हालसम्म १​​​​​​​ हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार   

काठमाण्डू । जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी थुनुवामध्ये आज राति बजेसम्म एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको     
    
 नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरुलाई सम्बन्धित कारागार थुनुवा कक्षमा राखिएको यसरी नियन्त्रणमा लिइएकामा कैदीबन्दी एक हजार ५०९ जना थुनुवा ५८ जना रहेका छन् अझै १२ हजार ५३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले बताउनुभयो उहाँले ७९५ जना थुनुवा पनि फरार रहेकाले खोजी जारी रहेको बताउनुभयो     
    
 आजै प्रहरी प्रधान कार्यालयले यसरी फरार भएकालाई सम्बन्धित कारागार प्रहरी कार्यालयहरुमा सम्पर्कमा आउन सार्वजनिक अनुरोध गरिसकेको उनीहरु सबै आगजनी तोडफोड गरी फरार भएका थिए  रासस   

 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update