RayNewsDaily
रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर (रौतहट जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा कर्फ्यु आदेश जारी गरेको आज बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो     
    
 उहाँका अनुसार साँझ बजेदेखि भोलि बिहान बजेसम्म कर्फ्यु आदेश जारी गरिएको अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्मको समय तोकिएको     
    
 निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन  रासस   

 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update